Shikhar Insurance
National Life

सहकारी सञ्चालकलाई सरकारले बनायो राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष

सिंहदरबार संवाददाता
२०७८ कार्तिक १६, मंगलवार १५:२३
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा डा. बलराम पाठक नियुक्त भएका छन् । मन्त्रिपरिदले उनलाई कात्तिक १२ गते बैंकको सञ्चालक नियुक्त गरेको थियो ।

पाठकले बैंकले कात्तिक १५ गते बैंकको अध्यक्ष पद भार ग्राहण गरेका हुन् भने राष्ट्र बैंक गर्भनर समक्ष आज (कात्तिक १६ गते) पद तथा गोपनीयताको सपथ लिएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यसअघि बीमा संस्थानको संचालक समेत भइसकेका पाठक गतिशील बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष समेत हुन् । अर्थविद पाठक अर्थशास्त्र विषयमा पाटन क्याम्पसमा पार्टटाइम पढाउँछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्