Shikhar Insurance
National Life

सानिमा बैंकका अध्यक्ष पौडेलले लिए गर्भनर सामु पद तथा गोपनीयताको सपथ

सिंहदरबार संवाददाता
२०७८ कार्तिक १६, मंगलवार १२:२३
Hyundai
NCELL
NIMB

काठमाडौं । सानिमा बैंकको अध्यक्षमा तुक प्रसाद पौडेल नियुक्त भएका छन् । बैंकका नवनियुक्त अध्यक्ष पौडेलले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी समक्ष कात्तिक १६ गते मंगलबार पद तथा गोपनीयताको सपथ लिएका छन् ।

बैंकको कात्तिक १४ गते बसेको १७ औं वार्षिक साधारणसभाले उनलाई अध्यक्षमा चयन गरेको हो । यसअघिका बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठको पदावधी समाप्त भएपछि उनलाई अध्यक्ष पदमा बैंकले नियुक्त गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकको कात्तिक १४ गते सम्पन्न १७औं वार्षिक साधारण सभाले अन्य २ जना संचालकलाई चयन गरेको छ । जसमा गायत्री थापा र केशवप्रसाद आर्चाय ४ वर्षका लागि संचालकमा नियुक्त भएका हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्