Shikhar Insurance
National Life

मनकामना स्मार्टले १७ प्रतिशत बोनस सेयर दिने

सिंहदरबार संवाददाता
२०७८ कार्तिक १६, मंगलवार १०:३८
Hyundai
NCELL
NIMB

काठमाडौं । भर्खरै आईपीओ निष्काशन गरेको मनाकामना स्मार्ट लघुवित्तले १७ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनी सञ्चालक समितिको बैठकले चुक्ता पुँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँको १७ प्रतिशतका दरले हुने २ करोड पाँच लाख ९५ हजार पाँच सय रुपैँया बराबरको बोनस सेयर दिने लागेको हो ।

नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारण सभाबाट पास गरेपछि कम्पनीका लगानीकर्ताले सो मात्रामा बोनस सेयर पाउनेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्