Shikhar Insurance
National Life

राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने गठबन्धनको निर्णय

सिंहदरबार संवाददाता
२०७८ कार्तिक १४, आईतवार १९:१९
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रदेश १ का विपक्षी गठबन्धन आवद्ध दलहरुले नेकपा(एस)को संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने निर्णय गरेका छन् । बिराटनगरमा आज बसेको विपक्षी गठबन्धन आवद्ध दलहरुको संसदीय फाँटका प्रमुखहरुको बैठकले नेकपा(एस)का सचिव समेत रहेका नेता राईलाई मुख्य मन्त्री बनाउने निर्णय गरेको हो ।

ओली एमालेका तर्फबाट मुख्य मन्त्री बनेका भिम आचार्यले सोमबार प्रदेश सभामा विश्वासको मत लिँदैछन् । विपक्षी गठबन्धनले आचार्यको सरकार ढाल्ने र राईको नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्