Shikhar Insurance
National Life

एनएमबि बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

सिंहदरबार संवाददाता
२०७८ कार्तिक १४, आईतवार १०:३३
Hyundai
NCELL
NIMB

काठमाडौं । एनएमबि बैंकले १५.८ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकको सञ्चा लक समितिको वैठकले आर्थिक वर्ष २०७७/७८ को खुद मुनाफाबाट चुक्तापुँजीको १२.५ प्रतिशत बोनस सेयर र ३.३ प्रतिशत नगद लाभांश (कर प्रयोजनसमेत) दिने निर्णय गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्