Skip to content
Shikhar Insurance
National Life

भाटभटेनीलाई सबैभन्दा बढी कर तिर्ने संस्था बनाउने मिनबहादुर गुरूङको उद्घोष

Hyundai
NCELL
NIMB

काठमाडौं । व्यवसायी मिनबहादुर गुरूङले भाटभटेनीलाई देशकै सबैभन्दा बढी कर तिर्ने संस्था बनाउने उद्घोष गरेका छन् । भाटभटेनीका सञ्चालक गुरूङले आफ्नो लक्ष्य भाटभटेनीलाई धेरै कर तिर्ने संस्था बनाउनु रहेको योजना सुनाएका हुन् ।

गुरूङले धेरै कर तिर्नेमात्र नभएर धेरै रोजगारी दिने कम्पनीसमेत बन्ने उनको घोषणा छ । भाटभटेनीका देशभर १९ आउटलेट छन् भने दैनिक ४० हजार बिल काट्दै आएको छ ।

https://singhadarbar.com/post/25747/

https://singhadarbar.com/post/25751/

 

GBIME

प्रतिक्रिया दिनुहोस्