Shikhar Insurance
National Life

ग्राहकले मागेको कर्जा दिन सक्ने बनाउन राष्ट्र बैंकले आज २० अर्ब पठाउँदै

सिंहदरबार संवाददाता
२०७८ कार्तिक ११, बिहीबार ११:४९
Hyundai
NCELL
NIMB

काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम अभाव भएपछि राष्ट्र बैंकले थप २० अर्ब रुपैयाँ पठाउने भएको छ । तरलताको संकट तत्कालका लागि समाधान गर्न केन्द्रीय बैंकले १४ दिने रिपोमार्फत् यतिको रकम पठाउन लागेको हो ।

अहिले बैंकहरू कर्जा लगानी गर्नै नसक्ने स्थितिमा पुगेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

रिपोको बोलकबोल आज ३ बजे हुँदैछ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्