Shikhar Insurance
National Life

धितोपत्र बोर्डको अध्यक्ष छान्न समिति गठन, यी हुन् आकांक्षी

सिंहदरबार संवाददाता
२०७८ कार्तिक १०, बुधबार १७:२५
Hyundai
NCELL
NIMB

काठमाडौं । धितोपत्र बोर्डलाई नेतृत्व दिने प्रक्रिया सुरू भएको छ । सरकारले राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयाँलको संयोजकत्वमा समिति बनाएको हो ।

समितिमा अर्थसचिव मधु मरासिनी र विज्ञ सदस्यका रूपमा प्रा.डा. नारायणप्रसाद पौडेल छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

समितिले १५ दिन भित्र अध्यक्ष छान्ने प्रक्रिया पुरा गरि नाम सिफारिस गर्नेछ । निवर्तमान अध्यक्ष भिष्मराज ढुंगाना पदमुक्त भएपछि बोर्ड नेतृत्व खाली छ ।

धितोपत्र बोर्डमा नयाँ अध्यक्षको खोजी सुरु, को को छन् लबिङमा ?

GBIME

प्रतिक्रिया दिनुहोस्