Shikhar Insurance
National Life

एनआईसी एशियाको लाभांश घोषणा, बोनस र नगद कति ?

सिंहदरबार संवाददाता
२०७८ कार्तिक ८, सोमबार १७:०२
Hyundai
NCELL
NIMB

काठमाडौं । एनआईसी एशिया बैंकका लगानीकर्ताले १५.७९ प्रतिशत लाभांश पाउने भएका छन् । बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९४७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

सञ्चालक समितिको सो प्रस्तावलाई नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताले लाभांश पाउनेछन् । बैंकको चुक्तापुँजी ११ अर्ब ५६ करोड ४० लाख रूपैयाँ छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME

प्रतिक्रिया दिनुहोस्