Skip to content
Shikhar Insurance
National Life

सिद्धार्थ बैंकले १५ प्रतिशत लाभांश दिने

Hyundai
NCELL
NIMB

काठमाडौं । सिद्धार्थ बैंकले लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १५ प्रतिशत लाभांश घोषणा गरेको हो ।

बैंकले चुक्तापुँजीको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

बैंकको चुक्तापुँजी १० अर्ब ९६ करोड रूपैयाँ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्