Shikhar Insurance
National Life

विश्व इतिहासमा आजः राष्ट्रसंघमा युगान्डाको प्रवेशदेखि अफ्रिकी मूलका पहिलो अमेरिकी जनरल

सिंहदरबार संवाददाता
२०७८ कार्तिक ८, सोमबार ०९:१३
Hyundai
NCELL
NIMB

आज अक्टोबर २५ । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ विश्वमा आज भएका केही महत्वर्पूण घटनाः

सन् १९८३ मा ग्रिनडा अतिक्रमण

Citizen Life
Kumar Bank
Prabhu Insurance

कुमार्फत ग्रिनडामा तत्कालिन प्रधानमन्त्री माउराइस बिसपको हत्यापछि अमेरिकाले ग्रिनडामा हमला गरेको थियो । अमेरिकी विजयसँग ग्रिनडा अतिक्रमण अन्त्य भएको थियो ।

राष्ट्रसंघमा युगान्डाको प्रवेश

सन् १९६२ को २५ अक्टोबरमा युगान्डाले राष्ट्रसंघको सदस्यता प्राप्त गरेको थियो ।

अफ्रिकी मूलका पहिलो जनरल

सन् १९४० मा अमेरिकी सेनामा पहिलो पटक अफ्रिकी मूलका अमेरिकी बेन्जामिन ओलिभर डेभिस जनरल बनेका थिए ।

जर्ज तृतीय बेलायत र आयरल्यान्डको राजा

सन् १७६० मा जर्ज तृतीय बेलायत र आयरल्यान्डको राजा बनेका थिए ।

ब्याटल अफ बालाक्लाभा

क्रिमिया युद्धको समयमा सन् १८५४ मा बेलायत, फ्रान्स र अन्य अटोमन शासकहरु रसियाली शासनबिरुद्धको युद्ध ब्याटल अफ बालाक्लाभा लडेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्