Skip to content
Shikhar Insurance
National Life

प्रकाश राज शर्मा बने लघुवित्त बैंकर्स संघको अध्यक्ष

Hyundai
NCELL
NIMB

काठमाडौं । प्रकाश राज शर्मा लघुवित्त बैंकर्स संघको अध्यक्ष बनेका छन् । शुक्रबार सम्पन्न १५ औं वार्षिक साधारणसभाबाट शर्मा सर्वसम्मतिले अध्यक्ष बनेका हुन् ।

शर्मा लक्ष्मी लघुवित्तको प्रमुख कार्यकारी अधिकृत हुन् ।

यस्तै मिन बहादुर बोहोरा उपाध्यक्ष चयन हुँदा राज बहादुर यादव महासचिव बनेका छन् ।

यस्तो छ नवनिर्वाचित कार्यसमिति:

GBIME

प्रतिक्रिया दिनुहोस्