Shikhar Insurance
National Life

हेटौंडामा राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने सहमति

सिंहदरबार संवाददाता
२०७८ कार्तिक ४, बिहीबार १७:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । संघीय सरकारको सत्तारूढ गठबन्धनले राजेन्द्र पाण्डेलाई वाग्मती प्रदेशको मुख्यमन्त्री बनाउने सहमति गरेको छ । हेटौंडामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले यस्तो सहमति गरेका हुन् ।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बिहीबार विश्वासको मत लिँदैछिन् । उनले मत नपाउने पक्का छ भने पाण्डे भावि मुख्यमन्त्री बन्ने निश्चित भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्