Shikhar Insurance
National Life

भोग्नुपर्ने भोगी सकियो, सहनुपर्ने सही सकियोः अम्बिकाप्रसाद पौडेल

सिंहदरबार संवाददाता
२०७८ कार्तिक ३, बुधबार १३:१९
Hyundai
NCELL
NIMB

काठमाडौं । सेयर लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले बजारका लागि नकारात्मक समाचार सकिएको बताउका छन् । नेपाल इन्भेस्टर्स फोरमका पूर्व अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महसंघको पुँजीबजार फोरमका सभापति पौडेलले भोग्नु र सहनु पर्ने सबै कुरा भोगि सकिएको बताएका छन् ।

सेयर लगानीकर्ता संघहरूका अन्य नेतालाई ट्याग गरिएको फेसबुक स्ट्याटसमा भनिएको छ, ‘बजारका लागि अब केही पनि नकारात्मक न्युज बाँकी छैन जस्तो लागेको छ । भोग्नु र सहनु पर्ने सबै कुरा भोगि सकियो, सहिसकियो ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपाल राष्ट्र बैंकले हिजोमात्रै बैंकहरूको ब्याजदरमा उच्च घटबढ गर्न नपाउने व्यवस्था गरेको थियो । भोलिपल्टै लगानीकर्ताको नेतृत्व गर्ने पौडेलले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्