Shikhar Insurance
National Life

ग्लोबल आईएमईले १३.५ प्रतिशत लाभांश दिने

सिंहदरबार संवाददाता
२०७८ आश्विन २५, सोमबार १५:२६
Hyundai
NCELL
NIMB

काठमाडौं । ग्लोबल आईएमई बैंकले १३.५ प्रतिशत लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसमेत) दिने निर्णय गरेको हो ।

बैंकले घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र वार्षिक साधारणसभाले पारित गरेपछि सेयर धनीले पाउनेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्