Shikhar Insurance
National Life

सुनको सस्तिने क्रम एक दिन पनि टिकेन, फेरि ५ सयले बढ्यो

सिंहदरबार संवाददाता
२०७८ आश्विन २१, बिहीबार १३:२१
Hyundai
NCELL
NIMB

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ८९ हजार ९०० रुपैयाँ कायम भएकोमा बिहीबार ५ सय रुपैयाँले घटेर ९० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ८९ हजार ९५० रुपैयाँ कायम भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सुनचाँदी बजारमा दसैं लागेसँगै मूल्य बढ्न थालेकामा बुधबार प्रतितोला ४ सय रूपैयाँ घटेको थियो ।

बिहीबार चाँदीको मूल्य भने १० रूपैयाँले बढेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार १७० रुपैयाँ कायम भएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्