Shikhar Insurance
National Life

१०.५ प्रतिशत लाभांश दिने सांग्रिला डेभलपमेन्ट बैंकको घोषणा

सिंहदरबार संवाददाता
२०७८ आश्विन २०, बुधबार ११:०३
Hyundai
NCELL
NIMB

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२६३ प्रतिशत लाभांश दिने भएको छ । बैंकको सञ्चालक समिति वैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्तापुँजीको १० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्