Shikhar Insurance
National Life

भिडभाड नगर्न सिडियोको उर्दि, गृहमन्त्रालय भन्छ-कुनै रोकतोक छैन्

सिंहदरबार संवाददाता
२०७८ आश्विन १५, शुक्रबार ०९:२९
Hyundai
NCELL
NIMB

काठमाडौं । दशैंको मुखमा कोरोना संक्रमण बढेको भन्दै काठमाडौंका सिडिओले अनावश्यक भिडभाड नगर्न निर्देशन जारी गरेका छन् । तर गृहमन्त्रालयले सार्वजनिक कार्यक्रम रोक्ने कुनै निर्णय नभएको भन्दै खण्डन गरेको छ ।

काठमाडौंका सिडिओले असोज १४ गते राति १२ बजेदेखि लागू हुने गरी अनावश्यक भीडभाड, सभा, सम्मेलन, जुलुस, जात्रा र महोत्सव नगर्न अनुरोध गरेको थियो ।
तर गृह मन्त्रालयले पुनः अर्काे सूचना जारी गर्दै स्वास्थ्य मापदण्ड पुरा गरि आयोजना गरिने कुनै कार्यक्रम रोक्ने योजना नभएको स्पष्ट पारेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्