Shikhar Insurance
National Life

कुमारीले ६ % बोनस सेयर र २.६७ % नगद लाभांश दिने

सिंहदरबार संवाददाता
२०७८ आश्विन १२, मंगलवार १०:४९
Hyundai
NCELL
NIMB

काठमाडौं । कुमारी बैंकले लाभांश घोषणा गरेको छ । आर्थिक वर्ष २०७७/७८ को नाफाबाट बैंकले ६ प्रतिशत बोनस सेयर र २.६७ प्रतिशत नगद लाभांश बाँड्ने भएको हो ।

हिजो बसेको सञ्चालक समितिको वैठकले यस्तो निर्णय गरेको हो । लाभांश राष्ट्र बैंकले स्विकृत तथा वार्षिक साधारणसभाले पारित गरेपछि वितरण हुनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्