Shikhar Insurance
National Life

५० लाख धरौटीमा छुटे चुणामणि शर्मा

सिंहदरबार संवाददाता
२०७८ आश्विन ११, सोमबार १९:१९
Hyundai
NCELL
NIMB

काठमाडौं । विशेष अदालतले कर फर्छ्यौट आयोगका सदस्यसचिव चुणामणि शर्मालाई ५० लाख धरौटीमा छाड्न आदेश दिएको छ । विशेष अदालतका न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले शर्मालसँग ५० लाख धरौटी लिएर छाड्न आदेश दिएको हो ।

कर फर्छ्यौट आयोगले व्यवसायीहरुलाई जथाभावी कर छुट दिएर राज्यकोषमा १ अर्ब ३३ लाख २० हजार ५८५ रुपैयाँ घाटा लगाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत ९ असारमा शर्मासहित तत्कालिन आयोगका अध्यक्ष लुम्बध्वज महतसहितका पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्