Shikhar Insurance
National Life

अर्थका सहसचिव केसी कृषि विकास बैंकको सञ्चालक नियुक्त

सिंहदरबार संवाददाता
२०७८ आश्विन ७, बिहीबार १०:४५
Hyundai
NCELL
NIMB

काठमाडौं । कृषि विकास बैंकको सञ्चालक समिति सदस्यमा रमेशकुमार केसी नियुक्त भएका छन् । नेपाल सरकार (मन्त्रीस्तर) को निर्णयानुसार बैंकको सञ्चालक समिति सदस्यमा केसी मनोनयन भएका हुन् ।

नवनियुक्त सञ्चालक समिति सदस्य केसी अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको प्रमुख हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियूक्त सञ्चालक सदस्य रमेशकुमार केसीलाई बैंक सञ्चालक समितिका अध्यक्ष लक्ष्मीप्रपन्न निरौलाले सपथ ग्रहण गराए ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्