Shikhar Insurance
National Life

मैलुङ खोलाको आईपीओ नेप्सेमा सूचीकृत, कतिमा होला पहिलो कारोबार ?

सिंहदरबार संवाददाता
२०७८ आश्विन ५, मंगलवार १६:१५
Hyundai
NCELL
NIMB

काठमाडौं । मैलुङ खोला जलविद्युत् कम्पनीको आईपीओ मंगलबारदेखि नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ३६ लाख ८१ हजार चार सय ३० कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको हो ।

सूचीकृत सेयर बुधवारदेखि कारोबारमा आउनेछ । पहिलो कारोबारको लागि नेप्सेले कम्पनीको नेटवर्थ तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने भएकाले मैलुङको पहिलो कारोबारको लागि ९५ रुपैयाँ ७५ पैसादेखि दुई सय ८७ रुपैयाँ २५ पैसा ओपनिङ रेञ्ज तोकेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले कुल ३६ लाख ८१ हजार ४३० कित्ता सेयर सूचीकृत भएको जनाएको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्