Shikhar Insurance
National Life

नेपालगञ्जको पिपरीमा कृषि विकास बैंकको नयाँ शाखा

सिंहदरबार संवाददाता
२०७८ आश्विन ५, मंगलवार १४:३३
Hyundai
NCELL
NIMB

काठमाडौं । कृषि विकास बैंकले बाँकेको पिपरीमा नयाँ शाखा खोलेको छ । पिपरी शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले गरे ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले कृषि क्षेत्रको विकास गर्ने उद्देश्यले स्थापना भएको बैंकले ‘कृषिलाई नछोडने, अरुलाई जोडने’ मुल नारासहित अन्य क्षेत्रलाई समेट्दै लगेतापनि कृषि क्षेत्रलाई विषेश जोड दिने बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कृषकको हित र सहजताको लागि कृषि क्षेत्रलाई प्रविधि मैत्री बनाउन बैंकले किसान क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । जसको प्रयोगबाट कृषकलाई आवश्यक पर्ने मल, बिउ र अन्य सामाग्री खरिद गर्न र नगद भुक्तानी दिन र लिन समेत सहज हुने बताए ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्