Shikhar Insurance
National Life

३५ प्रतिशत लाभांश बाँड्दै नेपाल ल्युब, बुक क्लोज भोलीदेखि

सिंहदरबार संवाददाता
२०७८ आश्विन ४, सोमबार ०९:२१
Hyundai
NCELL
NIMB

काठमाडाैं । नेपाल ल्यूब आयलले भोली (असोज ५) गतेदेखि बुक क्लोज गर्ने भएको छ । कम्पनीले दिने ३० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांशका लागि असाज ५ गतेदेखि बुक क्लोज गर्ने भएको हो ।

यसको अर्थ, आजसम्म कायम कम्पनीका सेयरधनीहरुले कम्पनीले गत आर्थिक वर्षको नाफाबाट वितरण गर्न लागेको लाभांश पाउनेछन् । कम्पनीले असोज ५ देखि १८ गतेसम्म बुक क्लोज गर्न लागेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले असोज १८ गते आफ्नो २९औं वार्षिक साधारण सभा बोलाएको छ । भर्चुअल माध्यमबाट हुने साधारण सभाले उक्त लाभांश प्रस्ताव पारित गर्ने छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्