Shikhar Insurance
National Life

मेगा बैंकमा १७ जनालाई जागिरको अवसर, यसरी बन्नुस बैंकर

सिंहदरबार संवाददाता
२०७८ भाद्र ३०, बुधबार ०९:४३
Hyundai
NCELL
NIMB

काठमाडौं । मेगा बैंक नेपालमा १७ जनाका लागि जागिरको अवसर खुलेको छ । बैंकले एसिस्टेन्ट देखि डेपुटी म्यानेजरसम्मको पदमा १७ जना नयाँ कर्मचारी माग गरेको हो ।

बैंकले मेनेजर लेभल २ जना, अफिसर लेभल ५ जना र एसिसटेन्ट मेनेजर लेभलमा १० जना कर्मचारी मागेको हो । एक वर्षदेखि १० वर्षसम्म अनुभव भएकाहरुले आवेदन दिन सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मेगा बैंकमा जागिर खाएर बैंकर बन्न चाहनेहरुले असोज १३ गते भित्र आवेदन दिईसक्नुपर्नेछ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्