Shikhar Insurance
National Life

नेकपा एस संसदीय दलको नेतामा राजेन्द्र राई, बन्लान् त मुख्यमन्त्री ?

सिंहदरबार संवाददाता
२०७८ भाद्र २८, सोमबार १२:१२
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को प्रदेश १ संसदीय दलको नेतामा राजेन्द्र राई चयन भएका छन् । प्रदेश संसदीय दलको बैठकले राईलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको हो ।

एमाले विभाजनपछि निर्वाचन नेकपा एसलाई नयाँ पार्टीको मान्यता दिने निर्वाचन आयोगको निर्णयसँगै प्रदेश १ सभाका १० जना सांसदले एमाले त्यागेका थिए । आज प्रदेशसभा सचिवालमा संसदलीय दलको नेचा चयनसम्बन्धी जानकारी गराउने सो दलको तयारी छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

संसदीय दलका नेतामा चयन भएका राईलाई मुख्य मन्त्री बनाउने तयारी संघीय सरकारको सत्तारूढ गठबन्धनको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्