Shikhar Insurance
National Life

एमसीसी उपाध्यक्ष फतिमासँग अर्थमन्त्री शर्माले यसो भने

सिंहदरबार संवाददाता
२०७८ भाद्र २६, शनिबार १६:३७
Hyundai
NCELL
NIMB

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाल भ्रमणमा रहेकी एमसीसीकी उपाध्यक्ष फतिमा सुमारसँग भेटवार्ता गरेका छन् । भेटमा मन्त्री शर्माले एमसीसीका विषयमा राजनैतिक स्तरमा छलफल भइरहेको बताए ।

भेटमा सुमारले एमसीसीलाई संसदबाट चाँडै अनुमोदन गर्न आग्रह गरिन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्