Shikhar Insurance
National Life

क्रिप्टोकरेन्सी कारोबार वा माइनिङबाट ठगिने बढे, राष्ट्र बैंकले भन्योः ‘गैरकानुनी’

सिंहदरबार संवाददाता
२०७८ भाद्र २४, बिहीबार १६:४९
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालमा क्रिप्टोकरेन्सीको कारोबार, प्रयोग र माइनिङ गैरकानूनी रहेको बताएको छ । केन्द्रिय बैंकले सर्वासाधारणका नाममा सूचना जारी गर्दै यस्ता मुद्राको कारोबार, प्रयोग र माइनिङ नगर्न तथा नगराउन सूचना गरेको हो ।

हालका दिनमा यस्ता काममा संलग्न हुन प्रोत्साहन गरेको पाइएको र सर्वसाधारण ठगी भएको वा हुनसक्ने पाइएको हुँदा त्यस्तो काम गरेको पाइए कानुनबमोजिम कारबाही हुने बताएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME

प्रतिक्रिया दिनुहोस्