Shikhar Insurance
National Life

सुनको भाउ घट्यो, आज कति पर्छ ?

सिंहदरबार संवाददाता
२०७८ भाद्र २४, बिहीबार ११:२१
Hyundai
NCELL
NIMB

काठमाडौं । तिजको सुनको भाउ प्रति तोला एक सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार सुनको मूल्य प्रतितोला ९० हजार ६ सय रुपैयाँ तोकिएको छ । बुधबार सुनको भाउ प्रतितोला ९० हजार ७ सय रुपैयाँ थियो ।

बिहिबारका लागि तेजावी सुनको भाउ पनि एक सय रुपैयाँले घटेर ९० हजार एक सय रुपैयाँ कायम भएको छ । बिहिबार चँँदीको मूल्य पनि १० रुपैयाँले घटेर प्रतितोला एक हजार एक सय २० रुपैयाँमा कारोबार भैरहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्