Shikhar Insurance
National Life

‘ओलीको पार्टीमा बस्न सक्दैनौं’ भन्दै २ सांसद पुगे सर्वोच्च

सिंहदरबार संवाददाता
२०७८ भाद्र २३, बुधबार २०:०१
Hyundai
NCELL
NIMB

काठमाडौं । सर्वोच्च अदालतमा नेकपा (एमाले) का सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले आफूहरुलाई नेकपा (एकीकृत समाजवादी)को सांसद कायम गराउन माग गर्दै रिट निवेदन दायर गरेका छन् । प्रतिनिधिसभा सदस्य पाण्डे र राष्ट्रियसभा सदस्य भट्टले आफूहरु एकीकृत समाजवादी पार्टीमा जान चाहेको तर निर्वाचन आयोगले सनाखत नगरेको रिट निवेदनमा छ ।

रिट निवेदनमा उक्त विवाद किनारा नलागेसम्म नेकपा (एमाले)ले गर्न सक्ने कारबाही रोक्न आदेशको माग गरिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सुरूमा हस्ताक्षर छ्रटेका कारण निर्वाचन आयोगले उनीहरूको सनाखत अस्विकार गरेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्