Shikhar Insurance
National Life

नबिल म्युचुअल फन्डद्वारा ४० प्रतिशतसम्म लाभांश दिने घोषणा

सिंहदरबार संवाददाता
२०७८ भाद्र २३, बुधबार १२:०३
Hyundai
NCELL
NIMB

काठमाडौं । नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फन्ड २ र नबिल इक्विटी फन्डले आफ्ना इकाईधनीलाई आर्थिक वर्ष २०७७/७८ को लागि लाभांश घोषणा गरेका छन्। जसअनुसार नबिल ब्यालेन्स्ड फन्ड २ ले ३५ प्रतिशत (कर सहित) र नबिल इक्विटी फन्डले ४० प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने घोषणा गरेका हुन् ।

नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको सञ्चालक समितिको भदौ २२ गते बसेको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो । यी दुई फन्डहरुको कोष प्रबर्द्धक नबिल बैंक हो भने योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्