Shikhar Insurance
National Life

एनएमबि बैंकको तीज लक्षित अफर, १० प्रतिशत क्यासब्याक

सिंहदरबार संवाददाता
२०७८ भाद्र २३, बुधबार ११:५८
Hyundai
NCELL
NIMB

काठमाडौं । एनएमबि बैंकले नेपाली नारीहरुको महान पर्व तीजको सप्ताहको अवसर पारेर क्यास ब्याक अफर ल्याएको छ । बैंकले क्यु आर कोड, पीओस वा ईएनएमबी एप प्रयोग गरी विभिन्न स्टोर्स र ब्राण्डको समान खरिद गर्दा १० % वा ३ सय रुपैयाँसम्म क्यास ब्याक दिने अफर ल्याएको हो ।

तीज नेपाली समुदायमा आफन्तजनसंग भेटघाट गरेर, दर खादै र नाँचगान गरेर रमाइलो सँग मनाइन्छ । तीजको बेला सार्वजनिक स्थानमा व्यक्ति–व्यक्ति बीच सम्पर्कमा रहँदा कोरोना संक्रमण हुने प्रवल सम्भावना हुने भएकोले यस परिवेशलाई मध्यनजर गदै बैंकले आकर्षक अफरहरु आफ्नो ग्राहक माझ प्रस्तुत गरेको जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकले देशभरीका १ सय ८१ शाखा, १ सय ३७ एटीएम, ९ एक्सटेन्सन काउन्टर मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ । बैंक चार वर्षमा तीन पटक सन् २०१७, २०१८ र २०२० मा बैंक अफ द इयरले सम्मानित भैसककेको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्