Skip to content
Shikhar Insurance
National Life

नेप्सेमा ४४ अंकको गिरावट, साढे ७ अर्बको कारोबार

Hyundai
NCELL
NIMB

काठमाडौं । मंगलबारको सेयर बजारमा गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक ४४.१८ अंकले घटेको हो ।

नेप्से घटेर २९३६.६१ अंकमा आइपुगेको दिन १ सय २९ कम्पनीको सेयर मुल्य घटेका छन् । बजारमा २ सय २२ स्क्रिप्टका ७ अर्ब ४९ करोड ८१ लाख रूपैयाँको सेयर किनबेच भए ।

GBIME

प्रतिक्रिया दिनुहोस्