Shikhar Insurance
National Life

ईश्वर पोखरेलले भनेः अब एमालेमा जेठ २ कार्यान्वयन हुँदैन

सिंहदरबार संवाददाता
२०७८ भाद्र १९, शनिबार २०:५३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा(एमाले)का महासचिव ईश्वर पोखरेलले पार्टी २०७५ जेठ २ को संरचना नफर्किने स्पष्ट पारेका छन् । काभ्रेमा आयोजीत जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले जेठ २ जस्ताको त्यस्तै फर्कने कुनै सम्भावना नरहेको स्पष्ट पारेका हुन् ।

‘केहि साथिहरुले २०७५ जेठ २ गते जस्ताको तस्तै भनिरहनु भएको छ, त्यो जस्ताको त्यस्तै हुँदैन्, हामी कानुनी हिसाबले एमाले भयौं, माओवादीको पद त्यागेर आएका साथीहरुमाथि अन्याय गरिनुहुन्न ।’, एमाले महासचिव पोखरेलले भनेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले गुटबन्दी गर्ने, विभाजनको पक्षमा लाग्नेहरुले नै अहिले आएर हामीलाई सोधिएन।जिम्मेवारी दिईएन भन्न थालेको आरोप समेत लगाए ।

GBIME

प्रतिक्रिया दिनुहोस्