काठमडौं । नेकपा(एमाले)का अध्यक्ष केपी ओली अस्वस्थ भएका छन् । धपेडीका कारण ओलीलाई हल्का ज्वरो आएको बताइएको छ । ओलीले अत्यावश्यक बाहेकका भेटघाट बन्द गरेर केहि दिन आराम गर्नेछन् ।
शनिबार काठमाडौं महानगरपालिकास्तरिय कार्यकर्ता भेलालाई सम्बोधन गर्ने तयारी थियो तर अस्वस्थताका कारण सो सम्बोधन रोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्