Shikhar Insurance
National Life

नेकपा एकीकृत समाजवादी सम्वद्ध विद्यार्थीहरूले जलाए मोदीको पुत्ला

सिंहदरबार संवाददाता
२०७८ भाद्र १८, शुक्रबार १६:०८
Hyundai
NCELL
NIMB

काठमाडौं । दार्चुला घटनाको विरोधमा राजधानिमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलेको छ । नेकपा एकीकृत समाजवादीसम्वद्ध विद्यार्थीहरुले मोदीको पुत्ला जलाएका हुन् ।

उनीहरूले रत्न राज्य क्याम्पसअगाडि प्रदर्शन गर्दै मोदीको पुत्ला जनाएका हुन् । उनीहरुले जयसिंह धामीलाई न्याय दे, भारतीय विस्तारवाद मुर्दावाद, सीमा अतिक्रमण बन्द गर् जस्ता नारा पनि लगाएका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME

प्रतिक्रिया दिनुहोस्