Shikhar Insurance
National Life

कुलमान घिसिङको कर्मचारी बन्ने हो ? बिद्युत प्राधिकरणमा खुल्यो ३३० जनालाई रोजगारी

सिंहदरबार संवाददाता
२०७८ भाद्र १८, शुक्रबार ०९:०९
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल बिद्युत प्राधिकरणमा ३३० जनालाई रोजगारी खुलेको छ । प्राधिकरणले रिक्त रहेका विभिन्न पदपूर्तिका लागि सो संख्यामा कर्मचारी माग गरेको हो ।
शुक्रबार सार्वजनिक सूचना जारी गर्दै प्राधिकरणले लोक सेवा आयोगद्वारा लिइने खुला प्रतियोगितात्मक लिखित परीक्षामार्फत स्थायी पदपूर्तिका सह निर्देशक, प्रबन्धक हुँदै मिटर रिडरसम्मको लागि दरखास्त आह्वान गरेको हो ।

समावेशी तथा खुला तर्फ केन्द्र र प्रदेशहरुका लागि सो मात्रामा आवेदन खुला गरिएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME

प्रतिक्रिया दिनुहोस्