Shikhar Insurance
National Life

एनएमबिका ग्राहक तथा कर्मचारीले दराजबाट किस्ताबन्दीमा समान खरिद गर्न पाउने

सिंहदरबार संवाददाता
२०७८ भाद्र १७, बिहीबार २०:०६
Hyundai
NCELL
NIMB

काठमाडौं । एनएमबि बैंकका ग्राहक तथा कर्मचारीहरुले दराजबाट किस्ताबन्दीमा समान खरिद गर्न पाउने भएका छन् । एनएमबि बैंकका क्रेडिक कार्ड प्रयोग कर्ताले दराजबाट आफूलाई आवश्यक सामानहरु किस्ता बन्दीमा खरिद गर्न सक्नेछन् ।

यसका लागि ग्राहकले दराजबाट भुक्तानी गरी समान खरिद गर्नेछन् र उक्त खरिद रकमलाई एनएमबि बैंकले इएमआईमा रुपान्तरण गर्नेछ । एनएमबि बैंकले हाल देशभरी १ सय ८१ शाखा, १ सय ३७ एटीएम, ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्