Shikhar Insurance
National Life

नेपाल VS भारत : अग्रता जोगाउन नसक्दा बराबरी खेल्यो नेपालले

सिंहदरबार संवाददाता
२०७८ भाद्र १७, बिहीबार १९:२७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ । पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा नेपालले बराबरी खेलेको हो ।

नेपालका लागि पहिलो हाफमा अञ्जन बिष्टले ३६ औं मिनेटमा गोल गरेका थिए । भारतका लागि दोस्रो हाफमा अनिरूध थापाले ६० औं मिनेटमा गोल गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

दुवै टिमबाट केही राम्रा गोलका प्रयास भएपनि खेल बराबरीमा टुंगियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्