Skip to content
Shikhar Insurance
National Life

भारतको कमब्याकः अनिरूद थापाले गरे गोल

Hyundai
NCELL
NIMB

काठमाडौं । भारतले नेपालविरूद्ध गोल फर्काएको छ । दशरथ रंगशालमा भइरहेको खेलमा अनिरूद थापाले गोल गर्दै भारतलाई खेलमा फर्काएका हुन् ।

भारतीय कप्तान सुनिल क्षेत्रीले गरेको कडा प्रहार नेपाली किपर किरण चेमजोङले छेकेका थिए । जसको रिबाउन्डमा आएको बललाई थापाले गोलमा परिणत गरेका हुन् ।

पहिलो हाफमा नेपालका लागि अञ्जन बिष्टले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्