Shikhar Insurance
National Life

प्रदेश र स्थानीय तहका निर्वाचित जनप्रतिनिधी धमाधम नयाँ पार्टीमा आउँदैछन्ः नेपाल

सिंहदरबार संवाददाता
२०७८ भाद्र १४, सोमबार १६:२३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा(एकिकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले प्रदेश र स्थानीय तहका निर्वाचित जनप्रतिनिधीहरु धमाधम पार्टीमा आउन थालेको बताएका छन् । बरिष्ठ नेता झलनाथ खनाललाई त्रिभुवन विमानस्थलमा स्वागत गर्दै उनले आफुहरुले गठन गरेको पार्टीमा प्रदेश र स्थानीय तहका निर्वाजित जनप्रतिनिधीहरुको क्रान्तिकारी ध्रुविकरण उत्साहजनक रहेको बताएका हुन् ।

उनले आफुहरु कम्युनिष्ट आन्दोलन पुनर्गठनमा जुटेका पनि बताए । ओलीले कुर्सी जोगाउन नेकपा र एमाले पनि फुटाएको उनको आरोप छ । अब नयाँ पार्टीले देशभर संगठन विस्तार गर्ने र जनतासँग एकाकार भएर अघि बढ्ने पनि उनले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्