Shikhar Insurance
National Life

महामन्त्रीमा पुनः चुनाव उठ्ने गगन थापाको घोषणा, यसपाली जित पक्का

सिंहदरबार संवाददाता
२०७८ भाद्र १४, सोमबार १५:१५
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली काँग्रेसका नेता गगन थापाले पार्टीका आसन्न महाधिवेशनमा महामन्त्री पदमा पुनः उम्मेदवार हुने घोषणा गरेका छन् । अघिल्लो महाधिवेशनमा कृष्ण सिटौला समुहबाट महामन्त्रीमा उम्मेदवार बनेका थापाले सम्मानजनक मत ल्याएका थिए ।

यसपाली भने प्रमुख दुई टिममध्ये एक टिमबाट आधिकारीक उम्मेदवार बन्ने र जित्ने उनले दावी गर्दै आएका छन् । नेपाली काँग्रेसमा युवा पुस्ताको प्रतिनिधित्व गर्ने थापाले सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवा वा संस्थापन इतर समुहबाट उम्मेदवार बनेर जित्ने तयारी गरिरहेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME

प्रतिक्रिया दिनुहोस्