Shikhar Insurance
National Life

कुपन्डोलमा रोलिङ्ग बजारको आउटलेट

सिंहदरबार संवाददाता
२०७८ भाद्र १३, आईतवार २३:००
Hyundai
NCELL
NIMB

काठमाडौं । ‘नेपाली मन नेपाली उत्पादन’ नारा बोकी केहि समय अगाडी नेपाली उत्पादनको अनलाइन सपिङ्ग सेवा सुरु गरेको रोलिङ्ग बजारले औपचारिक रूपमा कुपन्डोल महादेवस्थानस्थित आफ्नो आउटलेट उद्घाटन गरेको छ । यस आउटलेटबाट ग्राहकले बिषादीरहित ताजा तरकारी, लोकल फलफुल, विभिन्न ठाउँको लोकल चामल, दाल, मसला, तेल, मकैको च्याँख्या, सातु इत्यादी र घरेलु महिला, अपाङ्ग र स्वदेश फिर्ति उद्यमीद्वारा बनाइएको कला र शील्पका वस्तु, लत्ता कपडा अनि अन्य थुप्रै स्वदेशी उत्पादन सुपथ मूल्यमा पाउन सकिन्छ ।

कम्पनीको उद्देश्य घरेलु उद्यमीहरु को प्रबर्दन र बजार व्यवस्थापन हो र यसलाई स्थानीय कृषक र घरेलु उद्यमीहरू को साझा बजार पनि भन्न सकिन्छ । रोलिङ्ग बजार एउटा यस्तो प्लात्फोर्म हो जहाँ नेपालमा बनेको, नेपालमा उत्पादन गरिएको र नेपाली उद्यमीहरुले बनाएको सम्पूर्ण खाद्यपदार्थ र अन्य सामानहरु पाउन सकिन्छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

GBIME

प्रतिक्रिया दिनुहोस्