Shikhar Insurance
National Life

इतिहासकै पहिलो ब्राह्मण सेनापति बने प्रभुराम शर्मा

सिंहदरबार संवाददाता
२०७८ भाद्र ११, शुक्रबार १८:१३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली सेनाको प्रधान सेनापतिमा प्रभुराम शर्मा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले कायम मुकायम सेनापतिको जिम्मेवारीमा रहेका शर्मालाई प्रधान सेनापति नियुक्त गरेकी हुन् ।

संबिधानको धारा २६७ को उपधारा ५ मा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले प्रधान सेनापति नियुक्त गर्ने व्यवस्था छ ।
शर्मा ब्राह्मण समुदायबाट सेनापति बन्ने अवसर पाउने पहिलो  सैन्य कमाण्डर हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्