Skip to content
Shikhar Insurance
National Life

गगन थापाले ढिलो गरि भनेः राष्ट्रपति अध्यादेश रोक्न मिल्दैन

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली काँग्रेसका नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल सम्बन्धी अध्यादेश रोक्न नमिल्ने बताएका छन् । अध्यादेश प्रकरणबारे नबोलेको भन्दै व्यापक आलोचना भएपछि ढिलो गरि ट्वीटरमा प्रतिक्रिया दिएका सांसद थापाले ओलीको अध्यादेश तुरुन्तै प्रमाणिकरण गर्ने राष्ट्रपतिले देउवा सरकारको अध्यादेशको बिरोध गर्ने वा रोक्ने काम गर्न नहुने बताएका हुन् ।

थापाले ओलीका पालामा अध्यादेशको समर्थन गर्नेहरु अहिले बिरोधमा उत्रिएको र उतिबेला बिरोध गर्नेहरु अहिले ठिक थियो भन्ने ठाउँमा आएको भन्दै त्यस्तो गर्न नहुने पनि बताएका छन् । पहिले अध्यादेशको बिरोध गर्नेहरुले अहिले ठिक भन्दा पुरानो धारणाबारे माफी माग्नुपर्ने पनि उनको विचार छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्