Skip to content
Shikhar Insurance
National Life

कर्णाली राजमार्गमा ठूला सवारीसाधन सञ्चालनमा रोक

Hyundai
NCELL
NIMB

सुर्खेत । कर्णाली राजमार्गअन्तर्र्गत कालीकोट तिलागुफा नगरपालिका–६ गोठिभिरमा सडक भत्किएपछि ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । आज बिहान उक्त ठाउँमा सडक भत्किएकाले ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय, कालीकोटले जानकारी दिएकाे हाे ।

प्रहरी नायब उपरीक्षक टेकबहादुर रावलले भने,‘अविरल वर्षाका कारण राजमार्गमा यात्रा गर्दा अत्यन्त जोखिम भएका कारण आवश्यक सजगता अपनाउन हुनसमेत अनुरोध गर्दछौँ ।’

 

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE