काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । बिहीबार, कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको हो ।
जसमा कम्पनीको ३.५९१५४९ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ ।
कम्पनीको सेयर मूल्य समायोजन अघिकोे मूल्य ५३८.४४ रुपैयाँ रहेको थियो भने समायोजन पछिको मूल्य ५१९.७७ रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस्