काठमाडौं । नेपाल धितोपत्र बोर्डले बन्दीपुर केबलकार एन्ड टुरिजमलाई आइपीओ जारी गर्न अनुमति दिएको छ । बोर्डले बिहीबार बन्दीपुर केबलकारलाई आइपीओ जारी गर्न अनुमति दिएको हो।
बन्दीपुर केबलकारले १०० रुपैयाँ अंकित दरका कुल ५८ लाख ६० हजार कित्ता सेयर जारी गर्नेछ । कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्