Skip to content
Shikhar Insurance
National Life

रेमिट्यान्स बैंकमा जम्मा गरे १ प्रतिशत बढी ब्याज पाइने

Hyundai
NCELL
NIMB

काठमाडौं । रेमिट्यान्सलाई बैंकमा जम्मा गरे १ प्रतिशत बढी ब्याज पाइने भएको छ ।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिमार्फत् यस्तो व्यवस्था गरेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्