Skip to content
Shikhar Insurance
National Life

नेप्सेमा यूनाइटेड अजोड इन्स्योरेन्सको सेयर मूल्य समायोजन

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर मूल्य समायोजन भएको छ । बुधबार यूनाइटेड अजोड इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको हो ।

कम्पनीको १० प्रतिशत बोनस सेयर मूल्यको आधारमा समायोजन अघि कम्पनीको सेयर मूल्य ६१२ रुपैयाँ २८ पैसा रहेको थियो । तर समायोजन पछि कम्पनीको सेयर मूल्य ५ सय ५६ रुपैयाँ ६२ पैसा रहेको छ ।

साथै, अब कम्पनीको दोस्रो बजारमा भोलि कारोबारमा आउँनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE